१८ महिने बालक मृत अवस्थामा फेला
झापा, ३० साउन । कचनकबल गाउँपालिका–५ फुलबारी बस्ने सुतारु मियाको १८ महिनाको छोरा सोनेल मिया घरदेखि करिब १ सय मिटर टाढा शिसु खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी :
समाचार