Techie IT
×
गृहपृष्ठसमाचार१८ महिने बालक मृत अवस्थामा फेला

१८ महिने बालक मृत अवस्थामा फेला


झापा, ३० साउन । कचनकबल गाउँपालिका–५ फुलबारी बस्ने सुतारु मियाको १८ महिनाको छोरा सोनेल मिया घरदेखि करिब १ सय मिटर टाढा शिसु खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस