Techie IT
×
गृहपृष्ठप्रदेशसिन्धुपाल्चोक लिदी पहिरो : पाँच जनाको शव निकालियो, यी हुन् बेपत्ता हुनेहरु…

सिन्धुपाल्चोक लिदी पहिरो : पाँच जनाको शव निकालियो, यी हुन् बेपत्ता हुनेहरु…


सिन्धुपाल्चोक, ३० साउन । शुक्रबार बिहान जुगल गाउँपालिका २ लिदी पहिरोमा ज्यान गुमाउने पाँच जनाको शव किालिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेका अनुसार शवको पहिचान खुलेको छैन् । पहिरोमा उद्धार कार्य जारी रहेको उनले बताए ।

लिदीमा बेपत्ताहरुको सूची

जिप्रकाका डिएसपी काफ्लेका अनुसार मान बहादुर दोङ, जय बहादुर दोङ, प्रीया दोङ, प्रिती दोङ, कान्छी दोङ, सानुकान्छी दोङ, वाङची लामा दोङ, धनमाया दोङ, रेनीस दोङ, मेकमाई दोङ, मिलन दोङ, बिमला दोङ, माइला पराई, बेपत्ता छन् ।
त्यस्तै अन्य वेपत्तामा प्रकाश दोङ, साक्ष्ली दोङ, अथुस दोङ, सवास दोङ, राम कुमार दोङ, साङ बहादुर दोङ, इमान दोङ, जमपाल दोङ, जीताई भत्ती, इसुरे दोङ, हिरा भत्ती, अम्ठा लामा, दौलत लामा, साङ बहादुर दोङ, दोर्जे दोङ, साङबो दोङ, बल बहादुर दोङ, सानु दोङ, ज्वारानी दोङ, कान्छी दोङ, सोमपाल दोङ, बिसमाया दोङ, जुनलाल दोङ, टिकामाई दोङ, छिरिङ दोङ रहेका छन् ।

घरमा क्षति पुगकोहारुको नामावली

बिक्रम दोङ, भीमदास दोङ, ङेमाछिरिङ दोङ, रुपलाल दोङ, प्रकाश, अमृत, जय बहादुर दोङ, रेशम दोङ, इन्द्र बहादुर दोङ, ङेमाछिरिङ, जुन बहादुर दोङ, वाङची दोङ, युवराज दोङ, साङ बहादुर दोङ, दावाआल्वो दोङका घर पुरिएको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
ट्याग : #breaking, #landslide, #sindhupalchowk, #पहिरो, #बाढी पहिरो

तपाईको प्रतिक्रिया दिनुहोस