Techie IT
×
गृहपृष्ठसमाचारवेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद

वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद


सिन्धुपाल्चोक, ३० साउन । लिसंखुपाखर गाउँपालिका–१ दोभानस्थित जंगलमा वेवारिसे अवस्थामा रहेको १ नाल भरुवा बन्दुक बिहीबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी लिसंखुबाट खटिएको गस्ती टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार