Techie IT
×
गृहपृष्ठप्रदेशसिन्धुपाल्चोक पहिरो अपडेट : १३ घर पुरिए, पाँच परिवारका सबै सदस्य बेपत्ता

सिन्धुपाल्चोक पहिरो अपडेट : १३ घर पुरिए, पाँच परिवारका सबै सदस्य बेपत्ता


सिन्धुपाल्चोक, ३० साउन । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ स्थित लिदीगाउँमा शुक्रबार विहान गएको पहिरोमा १३ घर पुरिएका छन् ।

सो पहिरामा परेका १३ घरका बासिन्दा मध्ये १५ जनामा पहिरोबाट बाहिर आउन सफल भएका छन् भने पाँच परिवारका सदस्य हराइ रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले बताए ।

घटनास्थल दुर्गममा भएकाले उद्धारमा पैदल जान कठिनाइ भएकाले हेलिकोप्टर बोलाउने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
ट्याग : #breaking, #flood, #landslide, #sindhupalchowk, #पहिरो, #बाढी पहिरो


प्रतिक्रिया दिनुहोस