Techie IT
×
गृहपृष्ठप्रदेशसिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा भिषण पहिरो, कम्तीमा २२ घर पुरिएको अनुमान

सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा भिषण पहिरो, कम्तीमा २२ घर पुरिएको अनुमान


सिन्धुपाल्चोक, ३० साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदीमा आज विहान ६ बजे पछि भिषण पहिरो खसेको छ । पहिरोले कम्तीमा २२ घर पुरिएको र केही थप घरहरु जोखिममा रहेको जनाइएको छ ।

प्रहरी घटनास्थल पुग्दै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

के कति  जन धनको क्षती भएको हो त्यो बारे जानकरी प्राप्त भइसकेको छैन ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
ट्याग : #hot, #landslide, #landslide nepal, #sindhupalchowk, #पहिरो, #बाढी पहिरो


तपाईको प्रतिक्रिया दिनुहोस