गृहपृष्ठ ∕
प्रदेश ∕
सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा भिषण पहिरो, कम्तीमा २२ घर पुरिएको अनुमान
सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा भिषण पहिरो, कम्तीमा २२ घर पुरिएको अनुमान
सिन्धुपाल्चोक, ३० साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदीमा आज विहान ६ बजे पछि भिषण पहिरो खसेको छ । पहिरोले कम्तीमा २२ घर पुरिएको र केही थप घरहरु जोखिममा रहेको जनाइएको छ ।
प्रहरी घटनास्थल पुग्दै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
के कति जन धनको क्षती भएको हो त्यो बारे जानकरी प्राप्त भइसकेको छैन ।
क्याटेगोरी :
प्रदेश,
बाग्मती प्रदेश,
समाचार
ट्याग : #hot,
#landslide,
#landslide nepal,
#sindhupalchowk,
#पहिरो,
#बाढी पहिरो