Techie IT
×
गृहपृष्ठसमाचारप्रेसरकुकुर बम पड्काईदिन्छु भन्दै धम्की

प्रेसरकुकुर बम पड्काईदिन्छु भन्दै धम्की


सिन्धुली, २९ साउन । प्रेसरकुकुर बम पड्काईदिन्छु भन्दै धाकधम्की दिएको अभियोगमा हरिहरपुरगढी गाउँपालिका–७ श्रीदमार बस्ने २९ वर्षीय रोशन भन्ने भरत अधिकारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने खर्कमाया आलेको घरमा प्रेसरकुकर बम पड्काईदिन्छु भनि धाकधम्की दिएको थाहा पाउने वित्तिकै उनलाई घरबाटै प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस