Techie IT
×
गृहपृष्ठसमाचारललितपुर चापागाउँमा १५ बर्षीय किशोरीमाथी बलात्कार

ललितपुर चापागाउँमा १५ बर्षीय किशोरीमाथी बलात्कार


ललितपुर, २९ साउन । गोदावरी नगरपालिका–११ चापागाउँ डेरा गरी बस्ने बाग्मती गाउँपालिका–४ प्युटार घर भएका २६ वर्षीय बुद्द तामाङलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
शनिबार ती किशोरीलाई तामाङले जबरजस्ती करणी गरेकोमा आज अभियुक्तालाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस