धनुषा, २८ साउन ।गणेशमान चारनाथ नगरपालिका(२ राधापुरस्थित एक घरमा फर्निचरको काम गर्नेक्रममा करेन्ट लागेर महोत्तरी भंगा नगरपालिका–७ बस्ने ४५ वर्षीय अमृत नारायण विकको बुधबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर अशक्त भएका अमृतको उपचारको लागि स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी :
समाचार