Techie IT
×
गृहपृष्ठसमाचारअवैध सामान बरामद

अवैध सामान बरामद


सुनसरी, २८ साउन । अवैध रुपमा भारतबाट भन्सार छलि ल्याउँदै गरेको करिब १ लाख २० हजार ७ सय ५० रुपैयाँ मूल्य बराबरको यूरिया मल र खैनी विभिन्न मितिमा प्रहरीले बरामद गरेको छ ।

को.२ ह ३२८३ नम्बरको टेम्पु सहित उक्त सामान बरामद गरेको प्रहरीले जनाएको छ । बरामद सामान आवश्यक कारवाहीको लागि बुधबार सेतुवन्ध सुनसरी भन्सार कार्यालय कोशीव्यारेज पठाइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस