Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशचिनीभित्र लुकाइ ल्याएको अटोमेटिक पेस्तोल सहित पक्राउ

चिनीभित्र लुकाइ ल्याएको अटोमेटिक पेस्तोल सहित पक्राउ


धनुषा, २६ साउन । ज.१ ह ३१९२ नम्बरको ट्याम्पोमा सवार यादवलाई जाँच गर्दा उनको साथमा रहेको कालो रंगको झोलामा चिनी भित्र लुकाईछिपाई राखेको उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको थियो ।

जनकपुर उपमहानगरपालिका–१० बाह्रबिघाबाट एक थान ४.५ लेखिएको अटोमेटिक पेस्तोल र सोही पेस्तोलको १ थान म्याग्जिनसहित मुखियापट्टी मुसरहनिया गाउँपालिका–३ बस्ने २१ वर्षीय सुजित यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश


प्रतिक्रिया दिनुहोस