Techie IT
×
गृहपृष्ठसमाचारगोंगबुमा विभत्स हत्या गरिएको शवको पहिचान खुल्यो

गोंगबुमा विभत्स हत्या गरिएको शवको पहिचान खुल्यो


काठमाडौं, २६ साउन । काठमाडौंको गोंगबु गणेशस्थानमा विभत्स हत्या भएको अवस्थामा फेला परेको शवको पहिचान भएको छ ।

हत्या गरिएका पुरुष रोल्पाका कृष्णबहादुर बोहोरा भएको खुलेको हो । आइतबार गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र झोलामा टाउको फेला परेको थियो ।

हत्या कसले गरेको हो भन्ने बारे प्रहरीले कुनै सूचना पाउन सकेको छैन ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस