Techie IT
×
गृहपृष्ठसमाचाररोकी राखेको ट्रकभित्र जवरजस्ती बलात्कार

रोकी राखेको ट्रकभित्र जवरजस्ती बलात्कार


काठमाडौं, २६ साउन । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर हरिसिद्धि बस्ने चितवन खैरेनी नगरपालिका–३ घरभएका २८ वर्षीय रामशरण बिक र नुवाकोट विदुर नगरपालिका–८ घर भएका रामकुमार सुनुवारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले ती महिलालाई रोकी राखेको ग.१ ख २३३८ नम्बरको ट्रकभित्र जबरजस्ती करणी गरेको बुझिन आएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस