Techie IT
×
गृहपृष्ठसमाचारजबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


गौरीगंज गाउँपालिका–३ बस्ने ३३ बर्षीय अरुण राजबंशीलाई ३६ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजबंशीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस