Techie IT
×
गृहपृष्ठसमाचारआफ्नै आमाको हत्या

आफ्नै आमाको हत्या


दार्चुला, २२ साउन ।दुहुगाउँपालिका–३ चौपाती बस्ने५३ वर्षीया नर बहादुर बमलाईआफ्नै आमा ८२ वर्षीया नारु देवी बमको हत्या गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै आमालाई कुटपिटबाट हत्या गरीघरबाट करिब ५० मिटर टाढा खोला नजिक फालेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ब्रम्हदेव र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस