Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशपर्शामा अवैध घरेलु मदिरा नष्ट

पर्शामा अवैध घरेलु मदिरा नष्ट


पर्सा, २० साउन । जिराभवानी गाउँपालिका–५ सखुअनिया गाउँ टोलमा अवैध रुपमा संचालन गरेका भट्टीहरुबाट ६ हजार ५ सय लिटर घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ र २ सय लिटर तयारी मदिरा आइतबार प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साबाट खटिएको प्रहरीले स्थानीय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहवरमा उक्त घरेलु मदिरा नष्ट गरेको हो ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार