Techie IT
×
गृहपृष्ठसमाचारपोल्याण्ड पठाइ भनी १७ लाख गायब गरेपछि….

पोल्याण्ड पठाइ भनी १७ लाख गायब गरेपछि….


काठमाडौं, १९ साउन । पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन गर्दी गाविस–९ बस्ने ४० वर्षीया कमला कुमारी थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

थापाले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितलाई विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई नगद १७ लाख रुपैयाँ ठगी गरी फरार रहेका उनलाई चितवनबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक थप अनुसन्धान एवं कार्वाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस