Techie IT
×
गृहपृष्ठसमाचारजबरजस्ती करणी गर्नखोज्ने पक्राउ

जबरजस्ती करणी गर्नखोज्ने पक्राउ


बर्दिया,१८ साउन । गुलरियानगरपालिका–८कोठियागाउँ बस्ने २३ वर्षीय श्याम थारुलाई २० वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई घरमाकोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेकोभन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले थारुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस