Techie IT
×
गृहपृष्ठसमाचारभक्तपुरमा पोखरीमा डुबेर मृत्यु

भक्तपुरमा पोखरीमा डुबेर मृत्यु


भक्तपुर, १४ साउन । भक्तपुर नगरपालिका–१० कमलबिनायकस्थित कमलपोखरीमा डुबेर भक्तपुर चाँगुनारायण नगरपालिका–९ सौडौल बस्ने ५१ वर्षीय राजेश खड्काको मंगलबार मृत्यु भएको छ ।

पोखरीमा डुबीखड्का बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगाती र महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई तत्कालै उद्दार गरी उपचारको लागि भक्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

यस सम्बन्धमा थप अनुसन्धना भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस