Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

टीकाराम राईको ठाउँमा तत्काल अर्काे नियुक्ति नगर्न अदालतको आदेश


काठमाडौं । गोरखापत्र संस्थानमा राम्रो काम गरेका कारण हटाइएका सल्लाहकार टीकाराम राईको ठाउँमा साउन २१ गतेसम्म अर्काे नियुक्ति नगर्न अदालतले आदेश दिएको छ ।

साउन २१ गते दुवै पक्ष टीकाराम राई र उनलाई पदबाट हटाउने सञ्चार मन्त्रालय प्रतिनिधिलाई अदालतमा बोलाएको छ ।

सूचना तथा प्रविधि मन्त्री समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी मिडियालाई बलियो र राम्रो बनाएका कारण हठात हटाएका थिए ।

वाहिर नबोले पनि युवराज खतिवडा मिडिया सरकारको नियन्त्रमा रहनु हुन्न भन्ने मान्यता राख्छन ।

सरकारले चलाएका मिडिया धरासायी बनाएर त्यसको जमिनसहित भौतिक सम्पत्ति कौडीको मूल्यमा बेच्ने विगतको कांग्रेसको सरकारको बाटोमा अहिलेका अर्थमन्त्री पनि छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट