Techie IT
×
गृहपृष्ठसमाचारपसलको सटर फोर्दै गरेको अवस्थामा पक्राउ

पसलको सटर फोर्दै गरेको अवस्थामा पक्राउ


काठमाडौं, १२ साउन । कागेश्‍वरी मनोहरा नगरपालिका–६ मुलपानीस्थित शम्बु किराना पसलको सटर फोर्दै गरेको अवस्थामा भक्तपुर बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ घर भएका १९ वर्षीय रमेश पुरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरको छ ।

प्रहरीले मनोहरा पुल नजिक रहेको उक्त पसलको सटर रडले फोर्दै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस