Techie IT
  • २०८१ जेष्ठ ८, मंगलबार

पोखरामा स्विमिङ पुलमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु


पोखरा, २८ जेठ । पोखरामा स्विमिङ पुलमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका १६ स्थित मोहनदत्त पोख्रेलले सञ्चालन गरेको स्विमिङ पुलमा पोखरा ८ आलुमाइला चोक बस्ने १० वर्षका ऐनक्स थापा पौडी खेल्ने क्रममा डुबेका थिए । दिप अस्पताल पोखरामा उपचारका क्रममा उनको मृत्यु भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट