Techie IT
×
गृहपृष्ठसमाचारधापासीमा इनार सफा गर्ने क्रममा ज्यान गयो

धापासीमा इनार सफा गर्ने क्रममा ज्यान गयो


काठमाडौं, ११ साउन । टोखा नगरपालिका–७ बस्ने ४८ वर्षीय उद्धव रायमाझीको इनारमा डुबेर आइतबार बिहान मृत्यु भएको छ । सोही नगरपालिका–६ धापासी बस्ने ईन्द्र बहादुर श्रेष्ठको ईनार सफा गर्ने क्रममा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस