Techie IT
×
गृहपृष्ठसमाचाररञ्जन कोइराको मुद्धा पुनरावलोकन गर्न सर्वोच्चले दियो अनुमति

रञ्जन कोइराको मुद्धा पुनरावलोकन गर्न सर्वोच्चले दियो अनुमति


काठमाडौँ, ११ साउन । पूर्वडीआईजी रञ्जन कोइरालालाई जेलमुक्त गर्ने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन गर्न सर्वोच्चले अनुमति दिएको छ । सर्वोच्च अदालतले पूर्वडीआइजी रन्जन कोइराला जोडिएको फैसलाको पुनरावलोकनको लागि आइतबार तीन सदस्यीय इजलास गठन गरेको थियो ।

न्यायाधीश बमकुमार श्रेष्ठको नेतृत्वमा तोकिएको इजलासमा न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी थिए । उक्त इजलासले सरकारको तर्फबाट पेस भएको निवदेनको सुनुवाई गरी फैसलाको पुनरावलोकनका लागि अनुमति दिएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस