Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

गोकर्णेश्वरमा जुवातास खेल्ने ८ जना समातिए


काठमाडौं,११ साउन । गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने३५ वर्षीय शारदा श्रेष्ठको घरमा जुवातासखेलिरहेका ८ जनालाई ६ बुकतास र नगद १ लाख १९ हजार ४ सय रुपैयाँसहितशनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलाइरहने भन्ने थाहा पाएपछि बौद्ध प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका–१४ सुनारगाँउस्थितराजकुमारकार्कीकोघरमारकम हारजित हुने गरी लुडोखेलिरहेको अवस्थामालुडोखेल्ने र खेलाउनेसमेत गरी ७ जनालाई १ थानवोर्ड र नगद ८७ हजार ५० रुपैयाँ सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट