अभिनेता राजेश हमालका भाइको निधन
काठमाण्डौ, ८ साउन । अभिनेता राजेश हमालका भाइको निधन भएको छ
हमालका भाइ राकेशको भारतको नयाँ दिल्लीमा रहेको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको जनाइएको छ ।
केही समय अगाडि ह्याम्स अस्पतालमा नै राकेशको कलेजोको प्रत्यारोपण भएको थियो । राकेशको निधनबारे राजेश हमालले सामाजिक सञ्जालमा जानकारी दिएका छन् ।
क्याटेगोरी :
समाचार,
साहित्य