Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

पूर्वसांसद बुढामगरको निधनप्रति दुःख व्यक्त


पूर्वसांसद मञ्च, नेपालले पूर्वसांसद बर्मन बुढामगरको ९० वर्षको उमेरमा आज निधन भएकोप्रति दुःख व्यक्त गरेको छ ।

मञ्चका उपाध्यक्ष विष्णुबहादुर राउतद्वारा आज जारी भएको प्रेस विज्ञप्तिमा २०४८ सालमा रोल्पा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित तथा मञ्चका आजीवन बुढामगरको ९० वर्षको उमेरमा ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा असामयिक निधन भएकोप्रति दुःख व्यक्त गरिएको छ । मञ्चले स्व बुढामगरको निधनप्रति गहिरो दुःख प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट