Techie IT
  • २०८१ जेष्ठ ५, शनिबार

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो


फाइल तस्बिर ।

सिन्धुपाल्चोक, १७ जेठ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ मा आज बिहान मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार बलेफी गाउँपालिका–२ का २२ वर्षीय प्रदिप माझी र साँगाचोकगढी नगरपालिका–११ बस्ने अन्दाजी १७ वर्षीय अनिल माझी रहेका छन् । चौताराबाट जलबिरेतर्फ जाँदै गरेको बा ४५ प ५५४१ नम्बरको मोटरसाइकल आज बिहान सवा सात बजे अनियन्त्रित भई भिररबाट करिब १५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट