Techie IT
×
गृहपृष्ठसमाचारकाठमाडौंमा पहिरोमा परी दुईजनाको मृत्यु

काठमाडौंमा पहिरोमा परी दुईजनाको मृत्यु


काठमाडौं, ६ साउन । काठमाडौंको टोखामा पहिरोमा परी दुईजनाको मृत्यृ भएको छ ।

मंगलबार बिहान टोखा नगरपालिका–१ तासीडाँडामा पहिरो खस्दा तीन वर्षीया जुम्ल्याहा दिदीबहिनीको मृत्यु भएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ।

मृत्यु हुनेमा सचिन रानामगर र सन्ध्या रानामगर छन्। काम गरेर आमाबुबा टहरोमा खाना खाँदै र्दा उनीहरु पहिरोमा परेका हुन् । उनीहरूका आमाबुबा मजदूर हुन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #flood, #landslide, #पहिरो, #बाढी पहिरो


प्रतिक्रिया दिनुहोस