Techie IT
×
गृहपृष्ठप्रदेशकाठमाडौंमा पहिरोबाट एकजनाको मृत्यु

काठमाडौंमा पहिरोबाट एकजनाको मृत्यु


काठमाण्डौ, ५ साउन । काठमाण्डौको कागेश्वरीमा पहिरोमा परेर एक जनाको ज्यान गएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका गागलफेदीमा हिजो बेलुका गएको पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार बाटोमा हिँडिरहेका बेला पहिरो खसेर गुरुङको ज्यान गएको हो ।

 


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
ट्याग : #breaking, #landslide

प्रतिक्रिया दिनुहोस