Techie IT
×
गृहपृष्ठसमाचारजीप दुर्घटनामा मृत्यु

जीप दुर्घटनामा मृत्यु


दाङको घोराहीमा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कृष्णनगर हुँदै कपिलवस्तुदेखि तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ९६२ नम्वरको बोलेरो जीप घोराही –३ मसोट नजीकै दुर्घटना हुँदा तुलसीपुर –१५ बस्ने १६ वर्षीय पदम वलीको मृत्यु भएको हो ।

वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको ५ नं प्रदेश न ५ प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस