Techie IT
×
गृहपृष्ठसमाचार२१ बर्षीया किशोरीलाई बन्धक बनाई यातना

२१ बर्षीया किशोरीलाई बन्धक बनाई यातना


ललितपुर, १ साउन । १९ वर्षीया किशोरीलाई बन्धक बनाई यातना दिएको अभियोगमा महालक्ष्मी नगरपालिका–८ ससिडोल बस्ने ३३ वर्षीय सुरज राउतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राउतलेआफ्नै घरमा विगत ८ महिनादेखि बस्दै आएकी ती किशोरीलाई बन्धक बनाई यातना दिएको भन्ने जानकारी पाउनासाथ महानगरीय प्रहरी प्रभाग सिरुटार र महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस