Techie IT
  • २०८० फागुन २०, आइतबार

झापाको शिवसताक्षीमा नहरमा डुबेर युवतीको मृत्यु


बिर्तामोड, १  जेठ  । झापा शिवसताक्षी नगरपालिका १० स्थित सिंचाइको लागि बनाइएको कनकाई नगर सरधरेमा डुबेर एक युवतीको ज्यान गएको छ । सोमबार दिउँसो २ बजेको समयमा गाईवस्तु हेर्न गएकी स्थानीय २८ वर्षीया कमला राईको नहरमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । गाईवस्तु हेर्न जाने क्रममा अचानक नहरमा पसेकी राईलाई नहरको चौकीदारले देखेर प्रहरीलाई खबर गरेका थिए । शवलाई नहरबाट निकालेर हाल पोस्टमार्टमको लागि पठाइएको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट