Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशबालुवाटारबाट बिदा भए ओली

बालुवाटारबाट बिदा भए ओली


काठमाडौं, ३० असार । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन् ।

सर्वोच्च अदालतको आदेशबमोजिम देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले बुधबार बालुवाटार छाडेका हुन् ।

ओली बालुवाटारबाट निस्कँदै गर्दा नेकपा एमालेनिकट युवा विद्यार्थी स्कटिङका लागि बालुवाटार पुगेका थिए ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #kp oli

तपाईको प्रतिक्रिया दिनुहोस