Techie IT
×
गृहपृष्ठसमाचारपोर्न साइडमा अश्लिल भिडियो अपलोड गर्ने पक्राउ

पोर्न साइडमा अश्लिल भिडियो अपलोड गर्ने पक्राउ


काठमाडौं,३० असार । पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गरेको अभियोगमा काठमाडौं महानगरपालिका गोंगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
चितवनकी १७ वर्षीया किशोरीको अश्लिल भिडियो पोर्न साइटमा ब्लुसंसार डटकम नामको पोर्न वेबसाइटबनाई अश्लिल भिडियो अपलोड गरेका थिए ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कार्वाही अगाडी बढाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस