सुनाकोठीमा ७ वर्षीया बालिकालाई जबरजस्ती
ललितपुर, २९ असार । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२७ सुनाकोठी डेरा गरी बस्ने धादिङ धुनवेसी नगरपालिका–९ घर भएका २५ वर्षीय सुरेन्द्र तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती बालिकालाई जबरजस्ती करणी थाहा पाउने बित्तिकै पक्राउ गरी थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी :
समाचार