थप ३४ जना कोरोना संक्रमितको ज्यान गयो

काठमाण्डौ, १३ असार । गएको २४ घण्टामा नेपालमा एक हजार नौ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
२४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये काठमाण्डौ उपत्यकाका चार सय २४ जना रहेका छन् । २४ घण्टामा काठमाण्डौमा दुई सय ९१, भक्तपुरमा ३२ र ललितपुरमा एक सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले देशभर ४० हजार तीन सय ३६ जना सक्रिय सङ्क्रमित छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलका अनुसार यो अवधिमा तीन हजार सात जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।
यस्तै गएको २४ घण्टामा थप ३४ जनाको ज्यान
क्याटेगोरी : समाचार
ट्याग : #Corona
प्रतिक्रिया