कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु
काठमाडौं, ११ असार । पछिल्लो २४ घण्टामा थप एक हजार ७२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
यसैगरी पाँच हजार ४५५ जना निको भएका छन भने २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी :
समाचार
ट्याग : #Corona