Techie IT
×
गृहपृष्ठसमाचारकोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु


काठमाडौं, ११ असार । पछिल्लो २४ घण्टामा थप एक हजार ७२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी पाँच हजार ४५५ जना निको भएका छन भने २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Corona


तपाईको प्रतिक्रिया दिनुहोस