Techie IT
×
गृहपृष्ठसमाचारकाठमाडौंमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौंमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु


काठमाण्डौ, ११ असार । काठमाण्डौको गोकर्णेश्वरमा टिप्परले ठक्कर दिँदा शुक्रबार बिहान एक जनाकोे ज्यान गएको छ ।

गोकर्णेश्वर नगरपालिका ९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिप्परले ठक्कर दिँदा साइकलयात्री अन्दाजी ३० वर्षका एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । उनको परिचय भने खुलेको छैन । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #accident


तपाईको प्रतिक्रिया दिनुहोस