नेपाल टेलिकमको सेवा तीन घण्टा अबरुद्ध हुँदा उपभोक्ता समस्यामा

कठमाडौं, ९ असार । नेपाल टेलिकमका टेलिफोन सेवामा आज विहान तीन घण्टा अबरुद्ध हुँदा उपभोक्ता समस्यामा परेका छन् ।
विहान ६ः३० बाट ८ : ३० बजे सम्म सिस्टममा समस्या भएकाले नेपाल टेलिकममा फोन सेवा अवरुद्ध भएको र अहिले सेवा सूचारु भएको नेपाल टेलिकमका सम्पर्क अधिकारी तिलक शर्माले बताए ।
उनले भ्वाइस सर्भिसमा समस्या आए पनि इन्टरनेट लगायतका सेवा सूचारु रहेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया