Techie IT
×
गृहपृष्ठसमाचारथप ८२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ६ जना थपिए

थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ६ जना थपिए


२८ असार, काठमाडौं । आइतबार नेपालभर ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ ।

थपिएका ८० जना मध्ये काठमाडौंमा ५ र ललितपुरमा १ जना रहेका छन् । उपत्यकामा थपिएका कुन ठाउँमा वस्ने हुन् भन्ने खुलाइएको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #Corona, #hot


प्रतिक्रिया दिनुहोस