Techie IT
×
गृहपृष्ठसमाचारहेटौंडामा ७ केजी गाँजा सहित ३ जना पक्राउ

हेटौंडामा ७ केजी गाँजा सहित ३ जना पक्राउ


मकवानपुर, २६ असार ।  हेटौंडा उपमहानगरपालिका–१६ चिसापानी चोकबाट अवैध लागूऔषध गाँजा ७ केजी सहित सोही उपमहानगरपालिका–१५ बस्ने ५८ वर्षीय राम बहादुर भोलन समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस