Techie IT
×
गृहपृष्ठसमाचारथप १०८ जनामा कोरोनामा संक्रमण पुष्टि

थप १०८ जनामा कोरोनामा संक्रमण पुष्टि


काठमाडौं, २५ असार । नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासंँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको बताएका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस