Techie IT
×
गृहपृष्ठसमाचारमास्क नलगाई घरबाहिर निस्कनेलाई सरकारले कारबाही गर्ने

मास्क नलगाई घरबाहिर निस्कनेलाई सरकारले कारबाही गर्ने


काठमाडौ । अव मास्क नलगाई घरबाहिर निस्कनेलाई सरकारले कार्वाही गर्ने भएको छ । कोरोना भाइरस संक्रमण उच्च रुपमा फैलिएको भन्दै मास्क नलगाई हिंड्नेलाई कारबाही गर्न गृह मन्त्रालले निर्देशन दिएको छ।

गृहमन्त्रालयले सोमबार ७७ वटा जिल्लामा नै लागू गर्नेगरी प्रहरी प्रधान कार्यालय नक्साललाई उक्त निर्देशन दिएको हो।

सकारले असार १ गतेबाट लकडाउनको नयाँ मोडालिटी फेरेपछि खुलेका व्यापार व्यवसाय तथा सवारी साधनले गर्दा मानिसको चाप बढेको छ। काठमाडौं उपत्यकाभित्र संक्रमितको सङख्या फैलिदै गएको छ। त्यस्तै मन्त्रालयलले अनावश्यक रुपमा घरबाहिर ननिस्कन समेत अनुरोध गरेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


प्रतिक्रिया दिनुहोस