Techie IT
×
गृहपृष्ठसमाचारथप २९३ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा २७ जना थपिए

थप २९३ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा २७ जना थपिए


आइतबार थप२९३ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ७८४ पुगेको छ ।
त्यस्तै काठमाडौंमा मात्र २७ जना कोरोना संक्रमित थपिएका छन् भने ,भक्तपुरमा एक जना र ललितपुरका २ जनामा कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या १३२ जना रहेको छ । यसरी कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा  संक्रमितको विवरण :

झापा -२
पाँचथर – १
ताप्लेजुङ – २
मोरङ -२
धनुषा – २७
सिराहा – १
महोत्तरी – १२
पर्सा – १
अर्घाखाँची – ४
बैतडी – ५
कैलाली – २७
कपिलवस्तु – २
काठमाडौं- २७
नुवाकोट – २
भक्तपुर – १
रौतहट – २९
सल्यान – १
सर्लाही – ७
मकवानपुर – १
बाँके -१
बर्दिया – १
रामेछाप – २
सिन्धुली – २
इलाम – १
ललितपुर -स् २
म्याग्दी – १
धादिङ – १
बाग्लुङ – १
तनहुँ – २
कास्की – २
लम्जुङ -१
गोरखा – १
नवलपरासी – १
रुपन्देही – २
प्युठान – ११
सल्यान – १५
सुर्खेत – १०
स्याङजा – १
बर्दिया – ४
दैलेख – ७
सुर्खेत – २
रुकुम – ४
बाजुरा – २०
डडेलधुरा -९
अछाम -१
डोटी- ३
कन्चनपुर – ३२


क्याटेगोरी : समाचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस