आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
रुपन्देही । आफ्नै श्रीमती ५५ वर्षीया कुसुम बानियाको हत्या गरेको अभियोगमा सियारी गाउँपालिका–३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बानियालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गनपतले आफ्नै श्रीमतीको हत्या गरेको खवर थाहा पाउनासाथै प्रहरीले अभियुक्तलाई पक्राउ गरेर थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।
क्याटेगोरी :
समाचार