Techie IT
×
गृहपृष्ठप्रदेशप्रदेश ५पाल्पामा जिप दुर्घटना, दुईजनाको मृत्यु

पाल्पामा जिप दुर्घटना, दुईजनाको मृत्यु


पाल्पा, २४ चैत । पाल्पाको तानसेनमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्य भएको छ। गएराति साढे १२ बजेको समयमा लु २ च ६३२ नम्बरको कुखुरा बोकेको बोलेरो जिप दुर्घटना हुँदा चालक बगनासकाली–४ का विजय खाम्चा र रिब्दीकोट ४ का राज थापाको युनाईटेड मिसन अस्पताल पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)