Techie IT
×
गृहपृष्ठप्रवाससाहित्यकार कृष्णप्रकाश श्रेष्ठको निधन

साहित्यकार कृष्णप्रकाश श्रेष्ठको निधन


काठमाण्डौ, १७ चैत । साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गएराति निधन भएको छ । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड १९ बाट सङ्क्रमित भएर मस्कोको एक अस्पतालमा उपचाररत थिए ।

उनका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ, तुर्गनेभ, तोल्स्तोय, शोलोखोभ, हम्तोभतलगायत विदेशी लेखकका उपन्यास र काव्यहरुको नेपाली भाषामा अनुवाद कृति छन् ।


क्याटेगोरी : प्रवास, समाचार, साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)