Techie IT
×
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशनगरप्रमुखका दुईवटा डोजरमा आगजनी

नगरप्रमुखका दुईवटा डोजरमा आगजनी


जाजरकोट, १६ चैत । डोल्पाको ठुलिभेरी नगरपालिका ५ र ६ जोड्ने सडक निर्माण गरिरहेको नगरप्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजर अज्ञात समूहले जलाएको छ।

शनिबार राति अज्ञात समूहले ती डोजर जलाएको ठुलिभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रानाले जानकारी दिए। उनका अनुसार बिहानै प्रहरी घटनास्थलतर्फ गएर अनुसन्धान जारी राखेको छ। जुफालबाट माजफाल जोड्ने सडक निर्माण गर्ने क्रमका ती डोजर जलाइका थिए।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश
ट्याग : #dojar

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)