Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशसेवाग्राहीबाट लिएको घुससहित कर्मचारी पक्राउ

सेवाग्राहीबाट लिएको घुससहित कर्मचारी पक्राउ


जनकपुर, १८ असार । सेवाग्राहीसँग लिएको घुससहित घरेलु तथा साना उद्योग कार्यालय बाराका कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौडाबाट खटिएको टोलीले सेवाग्राहीबाट लिएको रु.१० हजार घुसहित घरेलु कार्यालयका कार्यालय सहयोगी खेमराज चौधरीलाई पक्राउ गरेको हो । उद्योग दत्र्ताका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग लिएको घुसहित चौधरीलाई पक्राउ गरिएको जनाइएको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश


प्रतिक्रिया दिनुहोस