गृहपृष्ठ ∕
समाचार ∕
थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा २८ जना
थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा २८ जना
काठमाडौं । बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ।
आज थपिएका मध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
त्यस्तै आजसम्म मृतकको संख्या ३१ पुगेको छ।
क्याटेगोरी :
समाचार
ट्याग : #breaking,
#hot